नवलपरासी , ११ पुस।
पश्चिम नवलपरासीका एकजना कर्मचारी घुस रकम सहित पक्राउ परेका छन।
जिल्लाको नापी कार्यालयका अमिन गोविन्द ढकाल सेवाग्राही सङ ४ हजार घुस रकम लिदै गर्दा पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
अमिन ढकाललाई अख्तियारले बुधबार रकमसहित कार्यकक्ष नजिकबाट पक्राउ उनीमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

