Rashtriya Dainik

पैसा बचत गर्न प्रेरित गर्ने चर्चित ११ भनाई

१) धेरै पैसा कमाउनु र धनी हुनुमा ठूलो भिन्नता छ। – मार्लेन डिट्रिच
२) पैसा सामान्यतया आकर्षित हुन्छ, पछ्याउँदैन। – जिम रोहन

३) पैसा बचत गर्ने समयले हो जुन तपाईंसँग छैन् । – जो मूर
४) बचत गर्ने बानी आफैमा एउटा शिक्षा हो । यसले हरेक सद्गुणलाई बढावा दिन्छ, आत्मत्याग सिकाउँछ, व्यवस्थापनको भावनाको खेती गर्छ, पूर्वविचार गर्न तालिम दिन्छ र दिमागलाई फराकिलो बनाउँछ। –टी.टी. मुंगेर

५) तपाईँले कति पैसा कमाउनुहुन्छ यो सामान्य कुरा हो, तर तपाईँले कति पैसा बचाउनुहुन्छ त्यो महत्वपूर्ण हो । – रोबर्ट कियोसाकी

६) तपाइँले आफ्नो पैसामाथि नियन्त्रण राख्नुहोस्, नत्र यसको अभावले तपाईँलाई नियन्त्रण गर्नेछ। – डेभ रामसे

७) यदि हामीले हाम्रो सम्पत्तिलाई आदेश दियौं भने, हामी धनी र स्वतन्त्र हुनेछौं। यदि हाम्रो सम्पत्तिले हामीलाई आदेश दियो भने, हामी वास्तवमा गरिब हुनेछौं । – एडमन्ड बर्क

८) यदी तपाईंमा धनी हुने इच्छा छ भने बचत गर्ने बारेमा सोच्नुहोस् । तपाईंको महँगो सामान खरिद गर्ने मूर्खताहरूबाट टाढा रहनुहोस् । बेन्जामिन फ्रैंकलिन

९) तपाईंको पैसा हुनु अघि कहिल्यै खर्च नगर्नुहोस्। – थोमस जेफरसन

१०) धेरै मानिसहरूलाई पैसा कसरी कमाउने भन्ने बारेमा जानकारी छैन, तर उनीहरु खर्च गर्नेबारेमा प्रफेक्ट छन् । – फ्रैंक ए क्लार्क

११) बुद्धिमान मानिसको टाउकोमा पैसा हुनुपर्छ, तर मनमा होइन। – जोनाथन स्विफ्ट

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित