राजन कुमार बानिया , पर्सा , २ पौष
पर्साको पोखरिया नगरपालिकामा कार्यरत रहेको सफाई कर्मचारी दलित महिलालाई दुर्बयवहार गरी बलात्कारको प्रयास भयको दलित महिलाले आरोप लगाएकी पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा निवासी रामबली पासवान र पोखरिया नगरपालिका बीच भय को करार समझौता हालको लागी रद गरीय पोखरिया नगरपालिकाले एक बिज्ञप्ति निकाली जानकारी हरायको छ ।
आरोप लागेको सरसफाई शाखाको नाईके पासवानलाई संपूर्ण सेवा सुविधाबाट वंचित गरेको विज्ञप्तिमा उल्लेख छ ।
२०८०/०८/३० गते बिहान ९ बजे पोखरिया नगरपालिकाले पत्रकार समेलन राखेकोले कार्यालयको सरसफाई गर्न कोलागी कार्यालयले साझ बेलूकी सफाई कर्मचारीलाई न पा कार्यालयमा बोलायको थियो।
पत्रकार समेलन रहेको सिलसिलामा कर्यालयको सफाई कर्मचारीलाई कार्यालय सफाई गर्न कोलागी बोलाईएकोमा ती दलित महिलालाई पासवानले कार्यालय भित्र दुर्बयवहार गरी
बालात्कार गर्ने प्रयास गरेको आरोप सफाईकर्मी दलित महिलाले लगायकी थिईन ।
मंसिर ३० गते सनीबार कार्यालयले पत्रकार समेलन राखेकोले
मंसिर २९ गते सुक्रबार बेलुकी कार्यालय सरसफाई गर्नको लागी कार्यालय प्रमुखको हैसियतले नाईके रामबली पासवान लाई निर्देशन मात्र दियको र सो विषयलाई लिएर बिबिन्न सञ्चार माध्यमले विभिन्न माध्यमबाट तनाव दिन गरेको तथा विभिन्न माध्यम बाट धाक धमकी दिन गरेकोले मानसिक तनाव नदिनू दिलाउनु अनुरोध गरियको विज्ञप्तिमा उल्लेख छ।

हाल यो मुदा प्रहरी प्रशासनले छान बिन गरी रहेकोले यस मुदा लाई टूंगो लगाऊंन पोखरिया नगरपालिकाको कार्यालय पर्साले आवश्यक सहयोग गर्ने बयहोरा समेत जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

