Rashtriya Dainik

यज्ञोदय भुतपुर्व बिद्यार्थी मन्चको दोश्रो अधिबेशन

कृष्ण पौडेल / सियारी शुद्धोधन ,१ पुस

रुपन्देहीको शुद्धोधन गा.प – ३ स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस अन्तर्गत यज्ञोदय भुतपुर्व बिद्यार्थी मन्चको दोश्रो अधिबेशन सम्पन्न भयो । सम्पन्न अधिवेशनले निरु शर्मा न्यौपानेको अध्यक्षमा सर्बसम्मत रूपमा नया कार्यसमिति निर्बाचित गरेको छ।

त्यसै गरि उपाध्यक्षमा राजन पौडेल, सचिवमा संजय थारु , सहसचिबमा राजिब घिमिरे, कोषाध्यक्षमा ममता गैरे , सदस्यहरुमा सन्जिब चौधरी, पुष्पा पौडेल, सुनिल हरिजन, धुर्ब सुवेदी सर्वसम्मत चयन भएका छन। सल्लाहकारहरुमा चिन्तामणि खरेल, अर्जुन थापा क्षेत्री र खेम बहादुर कुवर रहेका छन ।

कार्यक्रम चिन्तामणि खरेलको अध्यक्षता र शुद्दोधन गा.प वडा न .४ का अध्यक्ष केशव अधिकारिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

निरु शर्मा न्यौपानेको स्वागत मन्तव्य तथा राजन पौडेलको सन्चालनमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख टंक पौडेल, बिजय बिक्रम टण्डन लगायतले मन्तव्य दिनुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित