पोखरिया ,२९ मंसीर
पर्साको पोखरिया नगरपालिकामा ४० बर्ष देखी अल्पत्र रहेको नगर विकासको काम आज देखी सुचारू भयको छ।
आज एक कार्यक्रमको बिच पोखरिया नगरपालिकाको मेयर प्रद्युमन प्रसाद चौहानले पूजा पाठ गरी सिमानाको पिलर गाड़ी रिबन काटी कार्यलाई सुचारू गर्नको निमित उद्धघाटन गरेका हुन ।
४० बर्ष देखी अल्पत्र रहेको नगर विकास को काम सुचारू भय पश्चात पोखरिया नगरपालिकाका नगरबासीहरुको नगर विकासमा परेको जगा धनीहरु हर्षित भयका छन ।

काम सुचारू तथा उद्घाटन कार्यक्रममा पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ,पोखरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्षमण साह कानू ,नगर विकास जगा एकीकरण समिति पोखरिया को कार्यकारी अध्यक्ष राजुबाबू गिरी ,नगर बिकास कार्यालय पोखरियाको साखा प्रमुख हरिनारायण मिश्रा,इंजीनियर सुमित यादव,गोवर्धन यादव , जयनारायण गिरी ,शिक्षक पारस ठाकुर , मनोज प्रसाद कुर्मी , सम्भू प्रसाद श्री वास्तव,नगर बिकास जगा एकीकरण समिति पोखरियाको पदाधिकारी र नगर विकास साखा कार्यालय पोखरिया तथा नगरपालिका का कर्मचारी नगर प्रहरी र जगा धनीसाहूहरुको उपस्थितिमा उद्धघाटन सम्भपन भयको हो ।
पोखरिया नगर विकासको ४० बर्ष देखी अल्पत्र रहेको काम नगर प्रमुख चौहान द्वारा आज उद्धघाटन
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

