नयां दिल्ली । भारतको धार्मिक नगरी अयोध्या स्थित चर्चित राम मन्दिरका लागि पुजारी चयन गरिएको छ ।
दशौ हजार आवेदन बाट अयोध्याको राम मन्दिरको लागि पुजारी चुनिएका छन, नेपालका मोहित पान्डे ।
२५ बर्षीय पान्डेले वैदिक विश्व विद्यालय बाट सामवेदमा बिधापारिधी गरेका छन ।
श्रीराम मंदिर निर्माण समितिका चेयरमेन नृपेंद्र मिश्राका अनुसार यही जनवरी २२ मा प्रधानमन्त्री नरेन्द्र मोदी द्वारा मन्दिरको प्राण प्रतिष्ठा गरी समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यसै दिन राम मंदिर निर्माणको पहिलो काम सकिने र जनवरी 23 देखि आम सर्वसाधारणको दर्शनको लागि मंदिर खुल्ला रहने वताईएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

