Rashtriya Dainik

धोबिनी गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

राजन कुमार बानिया / पर्सा , २४ कार्तिक

हिन्दुहरुको महान चाड पर्वको रुपमा रहेको दिपावली एव छठ पर्वको अवसरमा अाज पर्साको धोबिनी गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

दिपावली र छठ पर् शान्ति सुरक्षा कायम राखदै सभय र भब्य दिपावली ,छठ पर्व मनाउन गाउँपालसका अध्यक्ष मदन प्रसाद चौहानले मन्तब्य ब्यक्त गरे।

दिपावलीमा पटाकाहरुबाट बालबालिका हरुलाई टाडा राखन अाग्रह समेत गरे। दिपावलीमा हुने गरेको लापरबाहीका कारण अागलगी हुने गर्छन तर दिपावलीमा दियोको अागोबाट सतर्क रहेर दिपावली मनाउन समेत अाग्रह अध्यक्ष चौहानले गरेका छन। शुभकामना अदान प्रदान कार्यक्रममा उपाध्यक्ष मन्जु देवी कुर्मी , नेपाली काँग्रेस क्षेत्र नं ४ का महाधिवेशन प्रतिनिधि श्यामकिसोर पटेल, प्रमुख प्रसाशकिय अधिकृत प्रमोद कुमार साह,वडाध्यक्ष बन्धु साह , देबेन्द्र पटेल,राजकिसोर कुर्मी, अबास मियाँ , मनाउर मियाँ , जितेन्द्र पटेल,शिक्षा प्रमुख बृजकिसोर त्रिपाठी, योजना शाखा प्रमुख पप्पु पटेल, जिन्शी शाखा प्रमुख प्रदिप पटेल, स्वस्थ्य शाखा प्रमुख सन्जय यादव, इन्जिनियर रबिभुषन पटेल ,अजय साह, प्रहरी निरीक्षक राजाराम यादव, लगायत जनप्रतिनिधि र कर्मचारी हरुको सहभागीता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित