Rashtriya Dainik

बिरगंज महानगरपालिकाको ब्यारेक रोडमा रहेको सेवा सुबिधा सम्पन्न होटेल बिराट एन्ड पलाजा उदघाटन

राजन कुमार बानिया / पर्सा ,२२ कार्तिक

बिरगंज महानगरपालिकाको ब्यारेक रोडमा रहेको सेवा सुबिधा सम्पन्न होटेल बिराट एन्ड पलाजाको अाज एक समारोहका बिच टिहुकी सम्भौताका पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ताले उद्वघाटन गर्नु भएको हो। होटल बिराट एन्ड पलाजाको उद्वघाटन बिधवत रुपमा पुजापाठ गरि संचालनमा ल्याएको गुप्ताले जनाए ।

सबै लाई अाटने गरि सेवा सुबिधा सम्पन्न होटल संचालन गरिएको गुप्ताले जनाए ।यस् होटेल बिराट एन्ड पलाजा पाँच तल्ल भवन र करिब साढे पाँच करोडको लागतमा निर्माण गरिएको गुप्ताले जनाए छन । यश होटलमा सबैले अाटने गरि करिब दुई हजार देखि पचिस सय र तीन हजार सम्ममा रुम भाडामा पाउने सस्तो बस्ने ब्यवस्थापन गरिएको छ। सस्तो रुम भाडा भएको कारण जुनसुकै तह तपकाका ग्राहक हरुले सेवा लिन सकने ब्यवस्था गरिए को छ।

होटल बिराट एन्ड पलाजामा खाना ,खाजा र,पे पदार्थको केन्टिंग समेत संचालनमा रहेको हो। यश होटलमा खान बस्ने सेवा सुबिधा सम्पन्न ब्यवस्थापन रहेको छ।

यश होटल बिराट एन्ड पलाजामा गाडी पार्किङको लागि सुबिधा रहेको संचालकले जनाएका छन। तल बाट माथी रुम हरुमा जानलाई लिफ्टको ब्यवस्था गरिएको छ।बिरगंजको न्या निर्माण भई संचालनमा अाएको होटल बिराट एन्ड प्लाजा अन्य होटल भन्दा सस्तो होटल रहेको संचालक सि,ए, नरेश पटेलले जनाएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित