Rashtriya Dainik

ओमनसँग नेपाल पाँच रनले पराजित, सेमिफाइनलमा युएईसँग खेल्ने

काठमाडौँ- आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमनसँग नेपाल पाँच रनले पराजित भएको छ ।

आज बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओमनले नेपाललाई जितका लागि ९ विकेट गुमाएर १४६ रनको लक्ष्य दिएको थियो ।

नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनायो । नेपालले अब सेमिफाइनल युएईसँग खेल्ने छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित