जिराभवानी १३ कार्तिक
पर्साकाे जगरनाथपुरकाे खाेलामा एक अपरिचित महिलाकाे शव फेला परेकाे छ
जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ जगरनाथपुर गाँउस्थित चन्द्रावती खाेलामा साेमबार बिहान सडेगलेकाे अवस्थामा एक महिलाकाे शव भेटिएको हाे ।
खाेलाकाे छेउमा विवाहित जस्ताे देखिन महिलाकाे शरीर आधा सडेगलेकाे अवस्थामा शव भेटिएको प्रहरीले जनाएकाे छ ।शवकाे सनाखत हुन सकेको छैन।
शव पाेष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको र घटना बारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

