वन व्यवस्थापन सम्बान्धी सचेतना गोष्ठी

नवलपरासी /२१ पुस

पश्चिम नवलपरासीमा बिरुवा लाग्औ ,बन जोग्औ नराका साथ बुद्धाशन्ती साझेदारी वन व्यवस्थापन समुहको आयोजना तथा सब डिबजन वन कार्यलय अमरौटको सहकार्यमा नवलपरासी मा रहेका सबै सामुदायिक वन समुह हरुलाई सचेतना गोष्ठी कार्यक्राम आयोजन गरेको छ ।
उक्त सचेतना गोष्ठीमा बन सम्बान्धी चोरी , आगलागी ,चरिचरन ,वन व्यवस्थापन सम्बान्धी तथा नियन्त्रण सम्बान्धी छलफल तथा अन्तरकृया तथा सामुदायिक बन ,निजी बन तथा साझेदारी बनमा रुख नभएका खाली जाग्गामा बृक्षरोपण गर्नु पर्छ र बर्सेनी बन अतिक्रमाण बढादो छ तर पनि अतिक्रमाण रोकिएको छैन् केही अतिक्रमण रोकिन सकिने भन्ने उदेश्यले । यो कार्यक्रम निरनतर रुपमा गर्ने बुद्धाशन्ती साझदारी वन समुह का अध्यक्ष चन्द्रमाणी चौधरीले बातए ।
बनमा भएको अतिक्रामण तथा बाताबरण स्वाछ हरियाली राख्नको बनको छेउछेउमा रुख नभएका खाली जाग्गामा अतिक्रमण भएकोले उतm ठाँउमा बन अतिक्रमण रोकन् बृक्षरोपण काम गर्नु पर्छ । त्यति मात्र नभई सामुदायिक बन उपभोतm समिती को आम्दानी बढोस् , आर्थिक लाभ होस , र बनको हरियली बढोस् उदेश्यले
वन अपराध ,वन ऐन नियमावलीमा भएका बिषयबस्तुको बोमा छलफल अन्र्तकृय र उपभोतm हरुले गर्नु पर्ने काम कत्ब्र्यको बारेमा सब डिबजन वन कार्यलय अमरौटका प्रमुख मेघनाथ काफ्ले जनकारी दिनुभयो ।
डिबजन बन कार्यलय पश्चिम नवलपरासी अन्र्तगत कुल ४० सामुदायिक बन एक साझेदारी रहेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot