जन्मदिनको खर्च कटाएर आमाबुबा गुमाएका बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

दिपेन्द्र खत्री/ २१ पुस

गुल्मीको धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउ निवासी नारायण जि सीले आफ्नो जन्म दिनको अबसर पारी धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउ साकिने निवासी श्री कालिका प्राविमा कक्षा एकमा अध्यानरत आमा बाबा गुमाएका शुभम वि क लाई एक कार्यक्रमका बिच शैक्षिक सामाग्री प्रदान गरेका छन्।

छ बर्षका शुभम वि क लेआफ्नो आमा लाई एक बर्षको उमेरमा नै जन्डीसका कारण गुमाउनु परेको पिडा पछाडी एक वर्ष पहिला बाबा लाई पनि गुमाउन पुगे बाबा आमा गुमाएपछी उक्त वालकलाई ठुलो बाबा र ठुलिमम्मीले संरक्षण गरी पाल्नु भएको छ।

सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिकामा प्राविधिक संयोजक को रूपमा कार्यरत नारायण जि सी ले एक दर्जन कपि एक दर्जन पेनसिल ईलेजर कटर र एक थान झोला प्रदान गरेका छन्।

उक्त उपहार कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक रमेश खनालको संचालन भएको शिक्षकहरूले प्रत्येक वर्ष जन्मदिन मनाउदा छुट्टै पहिचानका साथ मनाउन थाल्नु भएकोमा धन्यावाद ज्ञापन गरेका थिए। कार्यक्रममा शुभम वि क को संरक्षक अभिभावक शिक्षक विद्यार्थि लगाएतको उपस्थिति सम्पन्न भएको थियो।

जि सी ले आफ्नो जन्म दिनको अबसरमा पोहोर साल पनि सहि विद्यालयमा अध्यानरत १०६ जना विद्याथिलाई कपि र पेनसिल उपहार प्रदान गरेर आफ्नो जन्म दिन मनाएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot