बालमैत्री स्वयसेवक तथा समाजिक परिचालक क्षमता विकास तथा तथ्यांक सकलन अभिमुखिकरण सम्पन्न

ज्ञानेश्वर सहानी / नवलपरासी २० पुस

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका मा बालमैत्री स्वयसेवक तथा समाजिक परिचालक लाई बाल मैत्री स्थानीय शासन सम्वन्धी क्षमता विकास एव तथ्यांक सकलन को लागि अभिमुखिकरण सम्पन्न गरिएको छ।

मैत्री समाज नेपाल काे अध्यक्ष राकेश गुप्ताकाे अध्यक्षता तथा रामग्राम नगरप्रमुख नरेन्द्र गुप्ता काे प्रमुख अातिथ्यतामा अभिमुखिकरण सम्पन्न भएको हाे।

कार्यक्रममा बाेल्दै रामग्राम नगरप्रमुख नरेन्द्र गुप्ता ले नगर लाई बालमैत्रि घोषणा गर्न बालमैत्री स्थानीय शासनलाई अभियानको रुपमा लिएको बताएन । सहभागीहरुलाई उत्प्रेरण दिदै आफू अाफ्नाे पालामा बाल क्लवहरु न रहेतापनि विभिन्न समूह तथा संस्थाको नेतृत्व गर्दै, आफ्नो क्षमताको विकास गर्दै अवसरको सहि सदुपयोग गरि संर्घष गर्दै यो अवस्थामा आई पुगेको जानकारी गराउदै अभिमुखिकरण सहभागीहरुलाई पनि अवसरको पहिचान गरि अगाडि बढनको लागि शुभकामना दिनु भएको थियो ।

अभिमुखिकरण काे समापन कार्यक्रम को विशिष्ट अतिथि कार्य पालिका सदस्य रोशन कुवर तथा अथिति समाजिक विकास शाखा तथा बाल मैत्री फोकल पर्सन नगेन्द्र यादव , प्रशिक्षक शर्मिल पाैडेल , पत्रकार हुसेन असारी , गाैरीशकर जैसवाल ज्ञानेश्वर सहानी लगाएतकाे सहभागीता रहेको थियाे ।

त्यस्तै प्रशिक्षक शर्मिल पाैडेल ले बालमैत्री स्वयसेवक तथा समाजिक परिचालक लाई बाल मैत्री स्थानीय शासन सम्वन्धी क्षमता विकास एव तथ्यांक सकलन को लागि अभिमुखिकरण सिकेका कुराहरुलाई व्यावहारमा कार्यन्वयन गर्न सके मात्र अभिमुखिकरण को औचित्य पुरा हुने कुरामा जोड दिनु भएको थियाे।

तालिममा तथ्यांक सकलन तथा बाल मैत्री स्थानीय शासनको अवधारणा, बाल मैत्री स्थानीय शासनका सुचकहरु, बालमैत्री स्थानीय शासनमा स्थानयि तह तथा बालबालिकाको भुमिका लगाएतका बिषयमा मैत्री समाज नेपाल का अध्यक्ष राकेश गुप्ता ले सहजिकरण गरेका थिए

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot