पेनाल्टी सुटमा फुलबारी गायज बुटवल विजयी

तुलसी राम पौडेल / फर्साटिकर,२० पौष ।

रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित शुद्दोधन गाउपालिका आठौ फर्साटिकर कप फुटबल प्रतियोगिता अन्तरगत सोमबार फुलबारी गायज बुटवल भर्सेस विश्वशान्ती युवा क्लब सालझण्डी बिच प्रतियोगिता सम्पन्न भयो।प्रतियोगितामा पेनाल्टी सुट आउटमा फुलबारी गायज बुटवल विजयी भइ सेमि फाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयमा दुवै पक्षबाट १-१ गोल भएपछि पेनाल्टी सुट आउटमा फुलबारी गायज बुटवलले बिश्वशान्ती युवा क्लब सालझण्डिलाइ दुइका विरुद्ध चार गोलको अन्तरले पराजित गरि फुलबारी गायज बुटवल विजयी भएको हो ।सोमबारको खेलको म्यान अफ द म्याच घोषित हुनुभएका फुलबारी गायजका अरमान शेषलाइ फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले पुरस्कार प्रदान गर्नुभयो ।
मंगलवारको अन्तिम क्वाटर फाइनल खेल बाणगङ्गा वेलफेयर सोसाइटी ४ नम्बर जितपुर भर्सेस चादनी युवा क्लब दानापुर बीच खेल प्रतिस्पर्धा हुने खेल संयोजक टेकु भण्डारीले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot