तीब्र गतिमा गुडिरहेको नाइट बसबाट दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु, पाँच जना घाइते

१७ पुस, बाँके ।

नेपालगन्जमा तीब्र गतिमा गुडिरहेको एक नाइट बस ठुलो दुर्घटनामा परेको छ ।

उक्त तीब्र गतिमा गुडिरहेको ना ५ खा ५७७३ नम्बरको नाइट बस अनियंत्रित भईबकारकादो स्थित एस के पेट्रोल पम्प अगाडि अटो रिक्सा सोरुममा पसेको थियो ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख अधिकारी राजु भण्डारी अनुसार उक्त दुर्घटनामा एकजनाको घटनास्थलमा मृत्यु भएको छ भने दुर्घटना मै परि थप ५ जना घाइते भएका छन ।

उनीहरुको उपचारका लागी नर्सिङहोम नेपालगन्जमा पठाउएको भण्डारीले बताउनुन्भयो ।

दुर्घटना के कसरी भयो भन्ने बारे थप आवस्यक विवरण आउन बाकी छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot