सामुदायिक बन भित्र बेवारिसे अवस्थामा शव फेला

१७ पुस / कैलाली ।

कैलालीमा सामुदायिक बन भित्र बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वनभित्र रहेको चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली अनुसार सूचनाका आधारमा प्रहरी टोलीले उक्त स्थानमा पुगेको थियो । शव सडेको अवस्थामा फेला परेको थियो । शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot