मायादेवीमा औलो रोग सम्बन्धि अभिमुखिकरण

तुलसी राम पौडेल /बुटवल ,पौष १६
रुपन्देहीको मायादेवी गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मीहरुको लागि औलो रोगको व्यवस्थापन तथा उपचार सम्बन्धि अभिमुखिकरण गाउपालिकाको सभाहलमा बिहीवार सम्पन्न भयो।
अभिमुखिकरणमा औलो रोगको परिचय ,लक्षण ,चिन्ह ,उपचार एवं रोकथाम, नेपालमा औलो रोगको बारेमा गरिएका कार्यहरू आदिको वारेमा प्रशिक्षण दिइएको थियोे ।
अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्टोल ,निरीक्षक केदार शाह ,सेभ द चिल्ड्रेनका समिलेन्स मेडिकल कोडरडिनेटर डाक्टर सन्जिव रोयले सहजीकरण गर्नुभएको थियोे ।
कार्यक्रममा मायादेवीका ८ वटा स्वास्थ्य चौकिका ३२ जना स्वास्थ्यकर्मीहरु सहभागी भएका थिए ।
मायादेवी गाउपालिका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थिको अध्यक्षता, स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शर्मिला शर्माले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot