लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

   

उखु किसानको बक्यौता रकम भुक्तानी नगरेका एक चिनी मिल सञ्चालक आज पक्राउ परेका छन्। वीरगन्ज उपमहानगरपालिका–२ बस्ने लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक डिएसपी मनोजित कुँवरले जानकारी दिए।

डिएसपी कुँवरका अनुसार पश्चिम नवलपरासीमा सन्चालनमा रहेको लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाललाई पश्चिम नवलपरासीमै पठाउने तयारी भइरहेको छ। 
उखु किसानहरूले काठमाडौंमा गरेको १६ दिने आन्दोलनपछि सरकारले उखुको रकम भुक्तानी नदिने सञ्चालकहरू पक्राउ गर्न निर्देशन दिएको थियो। 

उखुको बक्यौता रकम दिलाई दिन माग गर्दै १६ दिनदेखि आन्दोलनरत उखु किसान र सरकारी पक्षबीच यही १३ गते चार बुँदे सहमति भएको छ। २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने अन्यथा कानुनी कारवाहीको थप प्रक्रिया अगाडि बढाइने सहमति भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot