फुलबारी गायज बुटवल क्वाटर फाइनलमा प्रवेश

तुलसी राम पौडेल /फर्साटिकर १४ पुस

रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित आठौं फर्साटिकर कप फुटबल प्रतियोगिता अन्तरगत मंगलवार फुलबारी गायज बुटवल भर्सेस सम्पुर्ण युवा क्लब सुपौली बिच प्रतियोगिता सम्पन्न भयो।प्रतियोगितामा फुलबारी गायज बुटवलले ३ -१ गोलको अन्तरले सम्पूर्ण युवा क्लब सुपौलिलाइ पराजित गरि बिजय हासिल गरेको छ। मंगलवार खेलको म्यान अफ द म्याच फुलबारी गायज बुटवलका जर्सी नम्बर ८ का एलिस मगर घोषित भए ।फर्साटिकर युवा क्लबका सिनियर खेलाडी विरेन्द्र चौधरीबाट म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभयो । बुधबार झरना स्पोर्ट्स कुन्जलापुर भर्सेस थर्ड आइज युवा क्लब ४ नम्बर जितपुर बिच प्रतिस्पर्धा हुने क्लबका खेल संयोजक टेकु भण्डारीले बताउनु भयो ।
खेल २५ गतेसम्म जारी रहने फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot