Rashtriya Dainik

नेपाल प्रजातान्त्रिक महासंघ युवा समितिको पश्चिम् नवलपरासीको संयोजकमा बिकास

नेपाली कांग्रेस पार्टीको सुभेच्छुक संस्था नेपाल प्रजातान्त्रिक महासंघ युवा समितिको पश्चिम् नवलपरासीमा बिकास घिमिरेको संयोजकत्वमा २१ सदस्य जिल्ला तसर्थ समिति गठन गरिएको छ ।

जिल्लामा पनि भेला गरी जिल्ला तदर्थ समिति गठन गरिएको र भावी दिनहरुमा आफ्ना रचनात्मक कार्यक्रमसहित पार्टीसँग समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने संयोजक घिमिरेले बताए !

नेपाल प्रजातान्त्रिक महासंघ युवा पश्चिम् नवलपरासीको संयोजक बिकास घिमिरे र जसको सह – संयोजक : राजकुमार कुशवाहा सह – संयोजक : सन्दीप अग्रहरी सचिव : श्री मनिष तिवारी , कोषाध्यक्ष : विद्या न्यौपाने सह – सचिव : राजु यादव सदस्य : विरेन्द्र यादव ( पालिका संयोजक ) रामग्राम नगरपालिकाकल्लु लामा ( पालिका संयोजक ) सुनवल नगरपालिका ,बुद्ध थापा सार्की ( पालिका संयोजक ) बर्दघाट नगरपालिका ,सदस्य : श्री धर्मेन्द्र मौर्य ( पालिका संयोजक पाल्हीनन्दन गाउँपालिका, श्री रियाज अली ( पालिका संयोजक ) सरावल गाउँपालिका ,सदस्य : श्री प्रकाश पण्डीत ( पालिका संयोजक ) प्रतापपुर गाउँपालिका,सदस्य : श्री श्याम ठकुरी ( पालिका संयोजक ) सुस्ता गाउँपालिका मिनकाजी गुरुङ्ग सदस्य : श्री जमुना गौतम शशी सुनार ,राकेश साहानी लगायतको २१ सदस्यीय तदर्थ समिति रहेको संयोजक घिमिरेले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित