Rashtriya Dainik

भरत दाहलको भिडियो आधार हिन।

दोरेन्द्र खड्का / बझाङ।
केही दिन अगाडिबाट सामाजिक शन्जालमा वा मिडियामा काडमाडौँका एक जना भरत दाहालले बझाङको उतरी क्षेत्र साइपाल गाउँपालिकाको माझा हिमाल बेस क्याम्पमा अमेरिकी सेनाको बेस क्याम्प बनाएरको भन्ने कुरा र अन्य उहाले बोलेका कुराहरु सबै निराधार तथ्ये हिन रहेका छन्।

यो भिडियो सामाजिक सञ्जालमा आउने बित्तिकै बझाङ जिल्ला स्थित गूह प्रसासन पत्रकार नागरिक समाज राजनीति कर्मको धाराकर्षण भइ भरत दाहालले बोलेको कुरामा बुझ बिस्तार गर्दा बझाङ लगायत माझा क्षेत्र र सुनिकोट क्षेत्रमा अमेरिकी सेना लगाएर कुनै विदेशी ब्यतिहरुको उपस्थित नरहेको र यस्तो कुनै गतिविधि नभएको पाइएको छ।

बझाङ जिल्ला गूह प्रसासन र अन्य नागरिक समाजले यो भिडियो तथ्यहिन निराधार भएकाले यस्तो राष्ट्रघाती कुरा गर्ने लाइ आवश्यक कारवाही गर्न बताइरहेका छन्। जिल्ला को माझा क्षेत्रमा अहिले यार्सागुम्बा टिप्ने मान्छेहरु बसेको छन अन्य बाहिरी बिदेशी मान्छेको आवात जावत नरहेको साइपाल गाउँपालिकाले जनाएको छ।

जिल्लाको भुगोल बस्तु अवस्था थाहा नपाएर राष्ट्रघाती समाज भटकाउने यस्तो कूतर्क गर्ने भर्नम फैल्याउने भरत दाहाललाइ आवश्यक कारवाही गर्नुपर्ने पत्रकार महासंघ बझाङ पूर्व अध्यक्ष जगतदिश रोकायाको दाबि रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित