मलाई हरेक वसन्तको रमझममा घुम्ने चराचुरुङ्गी पहाडका डाँडामा कराउने कोइली अनि काफल पाक्यो भनी बोलाउने त्यो मधुर धोनी अझै सम्झनामा छ । म पहाडबाट तराई पाएको लग भग १५ वर्ष हुन थाल्यो मलाई हरेक क्षेत्रबाट सहयोग गर्ने मेरा आफन्त मेरा हितैषी साथि अनि दाईहरु ती दाइहरू भन्द अझ धेरै माया गर्ने हरेक ठाउँमा साथ सपोर्ट गर्ने मेरो मन् मुटुमा बस्न सफल दाई विनोद अधिकारी।
मेरा हरेक कदम कदममा गलतमा गलत र सहिमा सहि भनी मलाई ध्यानमा राख्नु हुने मेरो दाईलाई म कसरी भुल्न सक्थे र आज भन्दा करिब ३ वर्ष अगाडि मैले यही महिनामा दाईलाई पाएको थिए त्यो दिन त्यो पल मलाई सधैं सम्झनामा ताजै रहनेछ मेरो आमाको कोखबाट जन्मिएको म एक्लो सन्तान थिए मलाई साथ सहयोग पाइन्छ की भनें आशा थिएन तर अहिले हेरन मा मसँग त धेरै मान्छे छन् जो मलाई हरेक ठाउँमा साथ सहयोग गरी रहन्छन्।
मैले मेरो आमाबाट दाजु नपाएको अफसोस गरेन आफ्नै आमाको सन्तान सरह मलाई माया ममता दिरहनु भयो मलाई अगाडि बढाउने उहाँको प्रयत्न रहीरह्यो मलाई हरेक ठाउँबाट सहयोग गर्ने मन् लागि रह्यो जाति उहाँले मलाई गर्नु भएको छ । त्यति म त के नै गर्न सक्छु र मेरो दाजु जुन दुःख पीडा सहन विर्साई मलाई एउटा सक्षम नेतृत्व कर्ता बनाई सक्नु भयो म मेरो प्राण प्रिय दाजु अधिकारीलाई धेरै धेरै सम्झना चाहन्छु अबको हाम्रो सम्बन्ध अझै राम्रो हुने आशा गर्दा छु।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

