Rashtriya Dainik

यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

काठमाडौँ– यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहर भएका छन्।

न्युयोर्कको एक अदालतले पूर्वराष्ट्रपति उनलाई दोषी ठहर गर्दै पीडित महिलालाई क्षतिपूर्तिसहित ५० लाख अमेरिकी डलर दिनुपर्ने फैसला सुनाएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित