बृन्द्रा सामुदायिक बनको दशौ औ साधारण सभा सम्पन्न

खगेन्द्र अबस्थि / कैलाली

कैलालीको घोडाघोडी नगरपालिका ४ सिम्मरी रहेको बृन्द्रा सामूदायिक बन उपभोक्ता समूहको १० औ साधारण सभा सम्पन्न भएको छ । वनका अध्यक्ष तेज बिस्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सब डिभिजन बन कार्यलय सुखडका प्रमुख समिर थापा रहेका थिए । कार्यक्रममा बिभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बनका सचिब गोबिन्द राज जोशिले आर्थिक वर्ष २०७७/२०७८ को १ लाख ८० हजार ७ सय ८३ रुपैया बराबरको आय व्यय प्रस्तुत गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot