सरावलमा जसपाद्वारा प्रधानमन्त्री अाेलि सरकार विरुद्ध मसाल जुलुस

सँसद बिधटन गरेको बिरोधमा जनता समाजवादी पार्टी सरावलले नवलपरासीको सरावलमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको छ ।

प्रतिनिधी सभा विघटन बिरुद्धमा जसपा केन्द्रीय समितिले घोषणा गरेको संघर्षका कार्यक्रम अनुरुप जिल्लामा तथा स्थानीय तहहरुमा समेत प्रधानमन्त्री विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको सरावल गाउँपालिका ईन्चार्ज तथा प्रदेश सदस्य रुदल हरिजले बताएका छन ।

जनता समाजबादीका केन्द्रीय सदस्य पुरन चाैधरीले असम्वैधानिक कदम बिरुद्ध देशव्यापी आन्दोलन चर्काउने बताउँदै संसद पूर्नस्थापनामा जोडदिए । 

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधान बिरुद्ध गएकाले प्रतिनिधी सभा पूर्नस्थापनको विकल्प नभएको बताउदै जसपाले असम्वैधानिक कदम बिरुद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

मसाल जुलुसमा जिल्ला सदस्य दृग नरायण लाेनिया,जिल्ला सदस्य हरिलाल यादव,जसपाका युवा नेता ईन्द्र कमल यादव लगाएतकाे सहभागीता रहेको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot