कपिलवस्तुको मायादेवीमा जसपाको मसाल जुलुस प्रदर्शन.

११ पुष ,सुरेश कुमार पांडेय

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालले संसद विघटनको विरुद्धमा आज कपिलवस्तुमा मसाल जुलुस निकालेको छ । साँझ मायादेवी गाउँपालिका १ पकड़ी मा जसपाका नेता कार्याक्रताहरुले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली सरकारको तिव्र आलोचना गर्दै मसाल जुलुस निकालेका छन ।

कपिलवस्तु को मायादेवी मा अयोजित मसाल जुसलु कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश संसदिय दलका नेता तथा प्रदेश सभा सदस्य सहसराम यादव भने की सरकारले जनभावना विपरित संसदमाथि प्रहार गरेको भन्दै अहिलेको समय निर्वाचन र संविधान माथिको प्रहार भएको बताउनुएको छ सहसराम यादव लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता माथि वर्तमान सरकारले प्रहार गरेको पनि बताउनुभयो ।
जसपा नेपालको पुर्वनिर्धारित कार्यक्रम अनुसार आयोजित मसाल जुुलुस कार्यक्रममा मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरीले पार्टीको आन्तरिक झगडा मिलाउन नसकेर संसद भंग गर्ने प्रधानमन्त्रीको प्रवृति गलत रहेको बताउनुभयो । चौधरीले जनताले दिएको जनादेशलाई वर्तमान सरकारले सम्हाल्न नसकेका कारण संसद र संविधानमाथि प्रहार गरेको पनि आरोप लगाउनुभयो ।

त्यस्तै मायादेवी २ र ७ क अध्यक्ष कृष्णा नारायण तिवारी र जसपाका युवा नेता सरफुदीन खानले वर्तमान सरकार र नवनियुक्त मन्त्रीहरुले देशको र जनताको हितका लागि भन्दा अब आफ्नो लागि मात्रै काम गरेको आरोप लगाउनु भयो ।

जनता समाजवादी पार्टी नेपालले पुस पाँच गते प्रधानमन्त्रीले संसद भंग गरे यता दैनिक जसो विरोध गरिरहेको छ । शुक्रबार प्रधानमन्त्री र राष्टपतिको पुत्ला दहन गर्दै बिरोध जनाएको थियो भने आज जिल्लाका मुख्य मुख्य स्थानमा मसाल जुलुश सहित विरोध सभा गरिएको छ l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot