कलैया सिटि जेसीजको निर्वाचन कार्यक्रम स्थगित

कलैया ११ पुष।
कलैया सिटी जेसीजको ११ औ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन स्थगित भएको छ । कलैया सिटी जेसीजको ११ औ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन भईरहदा उम्मेदवारहरु विच आपसी सहमति नहुँदा तथा बैठकको समय समाप्त भई राति परेको हुँदा निर्वाचन कार्यक्रम तत्काल गर्न नसकिएकोले हालको को लागि निर्वाचन स्थगित गरिएको तथा निर्वाचनको अर्को समय तोकि निर्वाचन मार्फत नयाँ कार्यसमिति चयन गरिने कुरा जेसिसका निर्वाचन अधिकृत जेसी रोजेश कुशवाहाले बताए ।
उम्मेदवारी दिएका दुबै पक्षलाई निर्वाचन स्थगितको लागि सुचना जारि गरेपनि केही जेसीज मित्रहरुले आफै हचुवाको तालमा नयाँ कार्यसमिति बनाएको कुरा सन्दा आफुलाई आश्र्चय लागेको तथा जेसीजको मर्म र नियमलाई उपहास गरेकोमा त्यस्ता पक्षलाई जेसीजको गरिमा कायम राख्दै निर्वाचनमा भाग लिन आग्रह समेत गर्न चाहन्छु भनेर निर्वाचन अधिकृत कुशवाहाले जनाए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot