भारतीय गृहमन्त्री भोलि नेपाल आउँदै

१० पुस

नेकपा बिभाजनले अन्तिम रुप लिँदै गर्दा सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष तथा त्यहाँका गृहमन्त्री अमित शाहको नेपाल आउने तयारी पूरा भएको छ ।शाह भोलि एअर इण्डियाको उडानबाट दिउँसो काठमाण्डौ ओर्लने,प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलसहित सरकारका महत्त्वपूर्ण मन्त्रीहरूसङ्ग भेट्वार्ता गर्ने र पर्सि पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम बनेको श्रोतको दावी छ ।

भ्रमणकै क्रममा शाहले हाम्रा प्रधानमन्त्री ओलीलाई आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो हस्तान्तरण गर्नेसमेत योजना रहेको बताइन्छ । यसैवीच पशुपति क्षेत्रमा बिकास निर्माणसम्बन्धी काम के के गर्नुपर्ने हो, सङ्ग्रहालय बनाउनलाई बजेट कति चाहिने हो सो कोबारेमा बुझ्न हिजो पर्यटन सचिव यादव कोइराला नेतृत्वको एक टोली पशुपति पुगेको थियो । जनआस्था बाट

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot