भारत महात्मा रामबरन दास जी प्रतियोगित क्रिकेट हरनहवा परसिया पचपेड़वा बलरामपुर सुरु भएको छ ।
भारत जिला बलरामपुर पचपेड़वा हरनहवा परसिया राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ संगम युवा आयोजनामा हुन लागेको भएको क्रिकेट प्रतियोगिता नेपालकाे पत्रकार धर्मेन्द्र चौधरीले उद्घाटन गर्नु भएको छ।
उदघाटन गर्दै चौधरीले स्थानीयस्तरमा आयोजना गरिने क्रिकेट प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्नुका साथै खेलबाट मस्तिक र शारीरिक बिकास हुन्छ। ‘खेलले गर्दा रोगहरु लाग्दैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ ।’ देशमा भौतिक बिकासको साथै खेलको बिकासमा युवाहरुको आवश्यकता रहेको बताउनु भएको थियो ।

त्यस्तै उद्घाटन कार्यक्रममा बाेल्दै प्रधान सन्तोष चौधरीले जनता समाजवादी पार्टी युवा खेलाडीलाई शुभकामना दिदै बलरामपुर खेलाडीहरुलाइ खेलकुदका सामग्री उपलब्ध गराउनु पर्ने बताउनु भयो । युवाहरुलाई खेलकुदको माध्यमबाट अगाडि बढ्नकाे लागि अग्रह गर्दै महात्मा रामबरन दास जी क्रिकेट (अध्यक्ष)एम डी मुस्तफा युवालाई कसरी अगाडि बढाउन सकिन्छ अर्थिक ,भाैतिक, सामाजिक सबै तर्फबाट सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।

क्रिकेट सहयोगी राकेश कुमार यादव अनिल चौधरी आनंद कुमार यादव संतोष चौधरी विनोद विश्वकर्मा लगाएतकाे सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

