Rashtriya Dainik

घोडाघोडीबाट चितलको छाला सहित एक जना पक्राउ

खगेन्द्र अवस्थी /१८ माघ
प्रहरीले चितुवाको छाला सहित एक जनालाई पक्राउ गरेको छ। प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरिक्षक लक्ष्मण शाहीको कमाण्डमा गएको टोलिले मंगलबार राती १० बजे वडा नम्बर ५ बस्ने खेमराज सापकोटाको घरबाटै छाला सहित सापकोटालाई नियन्त्रणमा लिएक हो।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यलय सुखडमा थप अनसन्धान पश्चात आबस्यक कारबाहीका लागि जिल्ला वन कार्यालय धनगढी पठाइने प्रहरी नायव उपरिक्षक लक्ष्मण शाहीले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित