काठमाडौं , १५ माघ
काठमाडौं उत्रिएर बलिउड अभिनेत्री सन्नी लियोनीले आफूलाई नेपाल मन पर्ने प्रतिक्रिया दिएकी छन् ।
उनी शनिबार काठमाडौं आइसकेकी छन् । शनिबार बेलुकानै एक कार्यक्रममा सहभागी भएकी लियोनीले ‘आइ लभ नेपाल’ र नेपालीहरुलाई मन पर्ने गरेको भन्दै सम्बोधन गरिन् ।
त्यस्तैगरी उनले सामाजिक संजालमा नेपालमा रहेको भिडियो पनि पोष्ट गरेकी छन् । लियोनी यसअघि नै २ पटक नेपाल आइसकेकी छन् । उनको यो तेस्रो नेपाल भ्रमण हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

