उत्तमकुमार थापा / छविसपाथिभेरा , १४ माघ
छविसपाथिभेरा गाउँपालीकामा २ दिने तालिम सम्पन्न भएको छ ।
गाउँपालीकामा रहेका दलित तथा एकल महिलाहरुलाई जिविकाे पार्जन सम्वन्धि २ दिने तालिम सम्पन्न भएको हाे । गाउँपालीकाकाे आयाेजनामा सञ्चालन भएको दलित एकल महिलाहरुलाई जीवन निर्भाह गर्न सहज हाेस भन्ने उदश्यका साथ तालिमको आयाेजना गरिएको हाे ।

स्थानीयतहले समाजमा केही गर्न नसक्ने आर्थिक स्थिति कम्जोर भएका एकल महिलालाई तालिम दिएर जिविकाे पार्जनमा सहयाेग पुग्ने र तालिम लिएपछि सबैलाई कार्यनयनमा उतार्न आग्रह गर्नु भयाे कार्यक्रममा गाउँकार्यपालीका सदस्य आशा कुमारी कठायतकाे अध्यक्षतामा प्रमुख अतिथि गाउँपालीका अध्यक्ष बसन्त चलाउने हुनुहुन्थ्यो तालिम ४९ जनाले लिनुभएकाे २ दिने तालिम सम्पन्न भएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

