Rashtriya Dainik

जनताका लोकप्रिय बन्दै युवा नेता सुरेन्द्र

खगेन्द्र अबस्थि /कैलाली

जनताका लोकप्रिय बन्दै गैरहेका शाहिले घोडाघोडिमा बिभिन्न रूपले सहयोग गरिरहनु भयको छ।

कोरोना कहर चलिरहेका बेला शाहिले घोडाघोडि नगरपालिका अन्तर्गत पर्ने क्वारेन्टाइनमा समेत खाजा खुवाई रहेका थिए ।

घोडाघोडि नगरपालिका एक मा बनिरहेको रिङ्गरोडमा पनि उहाको ठुलो हात रहेको छ।

उच्च गुणस्तर सहित समय मै कार्य सम्पन्न गरि जनता र सेवाग्राही हरुलाई लाभ दिई सेवा डेलिभर गर्नुपर्नेमा नेकपाका युवा नेता सुरेन्द्र शाही”बिबेक”ले जोड दिनु भयो।

आर्थिक तथा राजनितिक विषयमा कुनै प्रकारको कमि हुन नदिने,बरु घोडाघोडि बासिको सफलताको निम्ति हरतरहको प्रयत्न र कोसिस आफ्नो तर्फबाट रहने प्रतिबद्धता हामिहरुबिच दोहोर्‍याएर राख्नु भयो।

ज्ञातब्य होस शाहीले कोभिड १९ को कहरकै बिच एक नम्बर वार्ड बासी जनतालाई आफ्नो कमाइको केही हिस्सा छुट्याएर ब्यक्तिगत रुपले माक्स बितरण तथा घोडाघोडी न.पा.को विभिन्न क्वारेन्टाइनमा बसेका नागरिकलाई दैनिक नास्ता स्वरुप अन्डा,चना उपलब्ध गराई उदार सहृदय प्रदर्सन गर्नुहुने युवा संघ नेपालका नेता हुन।

विगतमा जे जस्तो विचार राखेपनि शाहिले यो राजनीतिक प्रणालीमा आइसके पस्चात बिकास कार्यहरू पनि त्यतिकै अघाडि बढिरहेका छन आफुबाट हुने सहयोग र आफुले कमाएको आधा हिस्सा गरिब दिन दुखिका लागि उहाले छुट्याउनु भयको छ र बिकास कार्यका लागि आफुबाट र राजनितिक पाटोबाट सहयोग गर्न आफु सधैं तत्पर रहने उहाले बताउनु भयको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित