Rashtriya Dainik

युवाहरुलाई निवेदन लेख्न सिकाउदै सरावल गाउँपालिका

राष्ट्रिय दैनिक / नवलपरासी , १३ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा २ दिने निवेदन लेखन तालिम सुरु भएको छ ।

सरावल गाउँपालिकाकाे सहयोगमा तथा कुमारी स्मृति प्रतिष्ठान सरावल ४ गाेबरहियाकाे सहजिकरणमा अाज तालिम सुरु भएको हाे।

५५ जना सहभागीता रहेको तालिमकाे सहजिकरण अधिवक्ता मित्रलाल लामिछानेले गर्नुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित