राजन कुमार बानिया / पर्सा १० माघ
पर्साको पोखरिया नगरपालिकाको वडा नं ९ सेमबारी बैरियामा अाज निशुल्क अाँखा शिबिर सम्पन्न भएको छ। बिरगंज सामुदायिक अाँखा अस्पतालको प्रबिधिक सहयोग र पर्सा ख्रिस्टयान समाज ,लायन्स कल्ब अौफ सेन्ट्रल सिटि लायान्स कल्ब बिरगंजको अायोजनामा अाज स्वास्थ्य चौकी सेमबारी बैरियामा निशुल्क अाँखा शिबिर समपन भएको को छ। वडा नं ९ का वडा अध्यक्ष नौसाद अालमको अध्यक्ष्ातामा भएको निशुल्क अाँखा शिबिर मा १८२ जनाको अाँखा परिक्षण भएको थियो भने ७२ जनाको मोतियाबिन्दु रोगी फेला परेको छन। निशुल्क अाँखा शिबिरमा चेकजाँच भएका बिरामी हरुलाई निशुल्क अौषधी बितरण गरिएका छन। निशुल्क अाँखा शिबिर माष निसकेका मोतियाबिन्दु रोगी हरुलाई निशुल्क सल्यक्रिया गरिने अायोजकले जनाएका छन। शिबिरमा बिरगंज सामुदायिक अाँखा अस्पतालका डाक्टर प्रभात चौरसिया, महेश सिंह धामी लगायतको सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

