Rashtriya Dainik

घोडाघोडी बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

घाेडाघाेडी , ९ माघ

घोडाघोडी बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

+२ देखि ब्याचलर चौथो वर्षसम्म का विद्यार्थीको सहभागिता रहेको थियो

उक्त पर्तिसप्रधात्मक खेलमा स्नातक तहका बि एंड ३ इएरका विद्यार्थीका २५ अंक ल्याई प्रथम भएका छन् भने बि बी एस प्रथम वर्षका विद्यार्थीले १३ अंकल्याई दीतिएँ स्थान हासिल गरेका छन् र +२ तहका व्यवस्थान संकायले तेस्रो स्थान हासिल गरेको घोडाघोडी बहुमुखी क्याम्पसका साहाएक क्याम्पस प्रमुख चेत राज बिनाडिले जानकारी दिनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित