Rashtriya Dainik

बलात्कार मुद्दामा पल शाहले पाए सफाइ

काठमाडौं– नाबालिका बलत्कार गरेको अभियोगमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) लाई सफाइ दिइएको छ।

तनहुँ जिल्ला अदालतले अभियोग दाबी नपुग्ने भन्दै बलात्कार मुद्दामा सफाइ दिएको हो।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कार मुद्दामा उनलाई सफाइ दिएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित