Rashtriya Dainik

बलिउडकी अभिनेत्री मलाइका अरोरा काठमाडौंमा

काठमाडौँ , २८ पुस
बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौं आइपुगेकी छिन्।

अरोरा चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा भाग लिनका लागि काठमाडौं आएकी हुन्।

नेपाल आउन पाउँदा आफूलाई खुसी लागेको उनले बताइन्। छोटो अवधिका लागि नेपाल आए पनि भरपुर रूपमा समयको सदुपयोग गर्ने उनले बताइन्।

शुक्रबार नेपाल रत्न तथा आभूषण संघले होटल याक एण्ड यति दरबारमार्ग जेम एण्ड ज्वेलरी एक्स्पो आयोजना गर्दैछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित