काठमाडौं। चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो पाँच महिनामा नेपालले विभिन्न देशबाट ४ अर्ब ६९ करोड २३ लाख ५८ हजार रुपैयाँको आलु आयात गरेको छ।
भन्सार विभागका अनुसार सो अवधिमा उक्त मुल्यमा १८करोड ३४ लाख ७९ हजार २४१ केजी आलु नेपाल भित्रिएको हो।
नेपालले सबैभन्दा बढी आलु भारतबाट ४ अर्ब ६० करोड ७२ लाख १२ हजार रुपैयाँको आलु आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

