Rashtriya Dainik

पश्चिम नवलपरासीमा संयुक्त टोलिद्वारा अवैध चिनी बरामद

राष्ट्रिय दैनिक / नवलपरासी , २६ कार्तिक

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिका वडा नम्बर ५ धर्माैली नाकाबाट ५ लाख बराबर काे १२५ बाेरा (६२५० के.जि.) अबैध चिनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

शुक्रबार अबैध चिनि सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे सयुक्त टाेलिले बरामद गरेकाे हाे।

बरामद चिनि अावश्यक कार्वाहीकाे लागि भन्सार कार्यालय पठाइएको शसस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सुचना अधिकारी केशव सिह थापाले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित