वीरगंज –पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले प्रदेश सभा सदस्यमा पर्सा क्षेत्र नम्बर ३ ( ख ) बाट उम्मेद्वारी दिएकी डा.मधु गुप्ता कुर्मीलाई नै मत हाल्न आग्रह गर्नुभएको छ ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपूरमा मतदाता घरदैलोको क्रममा पुग्नुभएको जसपा , एमालेकाका साझा प्रतिनिधि सभाका उम्मेदवार राजकुमार गुप्ताले डा.मधु नै यस क्षेत्रको भरपूर बिकास गर्न सक्ने भएकाले उहाको चुनाव चिन्ह छातामा मतदान गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

