Rashtriya Dainik

सरावल ३ भिमटाडीमा नकअाउट पुरुष फुटबल प्रतियोगिता सुरु

राष्ट्रिय दैनिक / नवलपरासी , ३६ असाेज

पश्चिम नवलपरासी सरावल गाउँपालिका ३ भिमटाडीमा नकअाउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ।

काेटही माइ युवा क्लककाे अायाेजनामा क्लबका अध्यक्ष नारायण चाैधरीकाे अध्यक्षता तथा राप्रपाकाे केन्द्रीय उपाध्यक्ष ध्रुब बहादुर प्रधानकाे प्रमुख अातिथ्यतामा खेलकुद उदघाटन भएको हाे।

खेलकुद उदघाटन गर्दै राप्रपाकाे केन्द्रीय उपाध्यक्ष प्रधानले खेल अायाेजना गर्दा ३ अंश
हुन्छ स्थान कला, लाेक सदासयता , मित्रता मैत्रीभावकाे परिचय यी महत्त्वपूर्ण कुरा हाे ।खेल सु ब्यवस्थित ढंगले अगाडि बढाउन अायाेजकलाई अनुरोध गर्दै फुटबल खेल राेचक राेमाच्चकारी भएकोले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय खेल भएको हुन्छ । खेलाडीकाे प्रतिभालाई अगाडि बढाउन र अनुसानले अगाडि बढाउन रेफ्री रहेका हुन्छन् तसर्थ अनुसानकाे दायरामा रहेर खेल प्रदर्शन गर्न खेलाडीलाई सुझाव दिदै खेलकाे सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

नकअाउट पुरुष फुटबल प्रतियोगितामा नवलपरासी ,रुपन्देही र कपिलवस्तु गरि ३२ टिमकाे सहभागीता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार मेडल कप प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्धितिय हुनेलाई ३० हजार मेडल कप प्रमाणपत्र प्रदान गरिने छ । साथै प्रत्येक खेलमा मेन अफ द म्याच छनाैट समेत गरिने भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित