Rashtriya Dainik

एमाले प्रतिनिधिसभामा ऐन महर

बझाङ ,एमाले प्रतिनिधि सभामा युवा नेता ऐन महरले टिकट पाएका छन ।
नेकपा एमाले बझाङकाे प्रतिनिधिसभाकाे टिकट पाउने महर एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह- ईन्चार्ज हुन । उनले टिकट पाएपछि जिल्लामा खुसि छाएकाे छ ।

एमालेमा सँघकाे टिकट ऐन महरले पाएका छन भने,प्रदेशको टिकट ( क) बाट अफिलाल अाेखेडा र (ख) बाट लालबहादुर रावलले टिकट पाएकाे छन । गठवन्धनकाे तर्फबाट भानुभक्त जाेशीले सँघकाे टिकट पाएका छन भने,उनी पुर्व मन्त्री हुन हाल समाजवादी पार्टीका नेता हुन । प्रदेशमा (क) बाट नेपाली काङ्ग्रेस नेता पृथ्वी बहादुर सिँह र (ख) बाट नेकपा माअाेवादीका युवा नेता भिमबहदुर भण्डारीले पाउनु भएको छन । जिल्लामा गठवन्धन र नेकपा एमाले वि

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित