Rashtriya Dainik

सिरहा क्षेत्र नम्बर ४ मा जसपा नेताहरुद्वारा सुभ कामना अदान प्रदान सम्पन्न

महेश सिंह/ सिरहा लहान १५ असोज – सिरहा निर्वाचन क्षेत्र नम्बर ४ मिर्चैया नगरपालिका वाडा नम्बर १० मिथिलेश्वर बजारमा जनता समाजवादी पार्टी नेपालका नेताहरुद्वारा दशै दिपावली,नवाह,तथा छ्ठ पर्वको उपलक्ष्यमा वाडा स्तरीय सुभ कामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ्।

वाडा कमिटी अध्यक्ष बिनोद महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पुर्व माननीय तथा जसपा केन्द्रिय राजनीति सदस्य डाक्टर बिरेन्द्र महतोले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा जसपा राजनीति समिति सदस्य चन्देश्वर पासमान,संघीय परिषद सदस्य बिजय कुमार यादव,बिष्णु साह लगायतका नेता कर्याकर्ताहरुले एक आपसमा सुभ कामना अदान प्रदान गरेका थिए।

सम्पुर्ण देश बिदेशमा बस्नु हुने नेपाली दिदी बहिनी आमा बुवा हरुमा सुभ कामना व्यक्त गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित