Rashtriya Dainik

राहुल पाण्डेय प्रदेश सभामा उमेदवारी दिने

कृष्णनगर, असोज १०

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ बस्ने राहुल पाण्डेय आउने मंसिर ४ गते हुने प्रदेश सभाको चुनावमा कपिलवस्तु क्षेत्र नं ३ ख बाट उमेदवारी दिने बताएका छन् l

राहुल पाण्डेयले क्षेत्रको शिक्षा, स्वास्थ्य, युवाका लागि रोजगारी, कृषिमा प्रोत्साहन, महिला सशक्तिकरण लगायतका सवालहरूलाई चुनावी ऐजेंडा बनाएर चुनावमा जाने तयारी रहेको बताए l
अहिले भने कुन पार्टी बाट चुनावमा आउने एकिन न भएको तर आफू निर्वाचनमा भाग लिने बताए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित