बुटवलकाे मिलनचाेकमा गाेली चल्याे, एकजना घाइते

बुटवल, २१ मंसिर।बुटवलको मिलनचाेकमा गाेली चलेकाे छ । बुटवल उपमहानगरपालिका वडा नं ८ मिलनचाेक देखि पुर्व तर्फ सुख्खाा नगरमा रहेकाे कलस हाेटलमा गाेली चलेको स्थानीयले बताएको प्रहरीले बताएको छ ।

गैडाकाे खाग तस्करीमा सम्लग्नहरु बसेकाे सुुुुुुुचनाका आधारमा पुगेको प्रहरी टाेलीलाई खाग तस्करले पिस्तोल खाेसेर प्रहार गर्दा तस्करीमा सम्लग्ननै घाइते भएकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।

घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ , उनलाई चिउडाेमा गाेली लागेको छ । प्रहरीले थप २ जनालाई नियन्त्रणमा लिएको छ भने एकजना भागेको प्रहरीले बताएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot