नवलपरासीमा चित्रकला कार्यशाला सम्पन्न

उमेश बि.क / नवलपरासी ,२० मंसिर

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नं.३ महुअवामा चित्रकला कार्यशाला सम्पन्न गरिएको छ।

तराईका थारु ,मधेसी समुदाय अन्तर्गत रहेको छाप्रो तथा खपडाकाे छानाे भएको पारम्पारिक घरहरुलाई हालकाे अवस्था सिमेन्टको अाधुनिक घरले विस्तापित गराइरहेको अवस्थामा साे घरहरुलाई कलाकाे माध्यमले माैलिकता झल्काउने र संरक्षण गर्ने उद्देश्यले चित्रकला कार्यशाला गरिएको हाे।

चित्रकला कार्यशालामा नेपालीको राष्ट्रिय तथा ख्यातिप्राप्त चित्रकार मन गाेल्डि,बिके नर बहादुर,शैलेस गरुङ्ग,धर्मेन्द्र चाैधरी ,अमर क्षेत्री लगाएतले गाउँमा गई खपडाकाे पुरानाे परम्परागत घरलाई अाफ्नाे जादुमय कलाकारीताकाे माध्यमले चित्र बनाएका थिए ।

राष्ट्रिय ख्यातिप्राप्त चित्रकारहरूलाई एकै स्थानमा भेला गरेर तराईको गाउँमा चित्र बनाउन लगाएको तथा स्थानीय गतिविधिलाई चित्रमा कैद गरेकाे यस्तो कार्यशालाले चित्रकारहरूको ऊर्जा बढाएकाे मन गाेल्डिले बताउनु भएको हाे।

साथै बिके नर बहादुरले अाफुहरु काठमाडौं लगाएत हिमाल ,पहाडकाे चित्र बनाइ रहदा गाउँघरमा अाएर स्थानीय परिवेशमा चित्र बनाउदा चित्रमा धेरै फरकपन अाउने बताउनु भएको हाे। बिकेले अाफु विभिन्न देश तथा विदेशमा गएर चित्र बनाएकाे र साे चित्रहरु मार्फत यश क्षेत्रमा रुचि राख्नेकाे लागि अाफुले सन्चालन गरेको बिके अार्ट ग्यालरी युटुब च्यानल मार्फत सिख्नमा सहजता हाेस भनी कार्यशालाकाे भिडियो युटुमा राख्दै गइरहेको बताउनुभयो ।

बनाइएको साे चित्रलाई नेपाल लगाएत अन्य देशहरुमा पनि लगि प्रदर्शन गरिने चित्रकारहरुले बताउनु भयाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot