Rashtriya Dainik

सशस्त्र सीमा बल , नेपाल प्रहरी तथा बन कर्मचारीद्वारा काठ बरामद

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत / अंसार ९

कपिलवातु बिजायनगर सशस्त्र सीमा बल र नेपाल प्रहरी तथा बन कर्मचारीद्वारा बरामद राखेको काठ बरामद गरेको छ I मुनी बगैचा लुकाइ छिपाइ राखेको ६ वटा सालको गोलिया झन्डै काठ सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जिल्लाकाे कपिलवस्तु विजयनगर गाउंपालिका ७ दत्तापुर काे एउटा लुकाएर राखिएकाे दो अवस्थामा ३० क्युफिट सिसमकाे काठ बरामद गरिएकाे जनाएकाे छ। बिहान साढे ११ बजेकाे समयमा सुराकीकाे आधारमा प्रहरीले सहित ५० हजार बराबरकाे काठ बरामद गरेकाे छ । नेपाल को कपिलवस्तु -भारत को बलरामपुर सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ५ ठाकुरापुर प्रहरीले जनाएको छ , भारतिय जंगल संग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित