Rashtriya Dainik

जिल्ला समन्वय समिति सिरहाका पदाअधिकारीलाई सखुवानकारकट्टीद्वारा सम्मान

महेश सिंह सिरहा लहान ९ असार -जिल्ला समन्वय समिति सिरहाकाे सभापतिमा दिनेश महतो र उप सभापतिमा दिलिप लामा निर्वाचित भएका छन्।

समन्वय समितिका सदस्य जानकी यादव लगायत जसपाका सिरहा छेत्र न १ का क्षेत्रीय अध्यक्ष प्रयाग लाल यादव लगायत सम्पुर्ण उपस्थित लाई सखुवान्नकारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव वडा ३ का अध्यक्ष रमेश गोइत यादव लगायतका जनप्रतिनिधिहरुले नव-निर्वाचित पदाअधिकारीहरुलाई स्वागत तथा सम्मान गरेका छन्

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित