महेश सिंह सिरहा लहान ८ असार -सिरहाको अर्नामा गाउँपालिकामा महिलाहरुलाई आत्म निर्भर र स्वरोजगार बनाउन ७ दिने सीप मुलुक तालीम संचालन गरेका छन्।
नेपाल महिला उत्थान समाजद्वारा ७ दिने तालिम संचालन गरेका छन्।
कार्यक्रममा पालिकाका करिब ४० जना ग्रामीण महिलाहरुले तालिममा सहभागिता रहेको थियोे।आज तालिम तेस्रो दिनमा प्रवेश गरेका आयोजक संस्थाका प्रतिनिधि तथा पत्रकार राम पुकार यादवले बताए। तालिम उपलब्धी मुलक रहेको एक सहभगीले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

